कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको मुख्यमन्त्री कार्कीले नेपालखबरलाई बताए।
‘मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको छ,’ उनले नेपालखबरसँग भने, ‘नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट समेटेका छौं।’
90
Shares
प्रतिक्रिया