फोटोफिचर


नाडा अटो शो : अर्थमन्त्रीले सार्वजनिक गरे विभिन्न मोडलका गाडी, स्कुटर र मोटरसाइकल (तस्बिरहरू)


सरोज बैजु
भदौ २६, २०८० मंगलबार १७:२८, काठमाडौँ

नाडा अटो शो–२०२३ आज (मंगलबार)बाट सुरु भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच अटो शोको समुद्घाटन गरेका हुन्।

गत वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाउँदा नाडा ईभी एक्स्पो मात्रै भएको थियो। 

नाडा अटो शो–२०२३ मा पञ्च र टाटा टियागे ईभी लञ्च भएको छ। साथै, अन्य विभिन्न मोडलका स्कुटर र मोटरसाइकलका मोडलहरू पनि सार्वजनिक गरिएको छ।

विभिन्न मोडलहरू सार्वजनिक गर्दै सिप्रद्री ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले नेपालमा भित्राइएका हरेक मोडल सफल भएकाले टियागो ईभीले पनि सफलता हासिल गर्ने बताएका छन्।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .