ad ad

राजनीति


रसुवामा कांग्रेसबाट केन्द्रीय सदस्य मोहन आचार्य उम्मेदवार

रसुवामा कांग्रेसबाट केन्द्रीय सदस्य मोहन आचार्य उम्मेदवार

नेपालखबर
असोज २३, २०७९ आइतबार ८:४४, काठमाडौँ

नेपाली कांग्रेसले रसुवामा केन्द्रीय सदस्य मोहन आचार्यलाई उम्मेदवार बनाउने भएको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेश सभा (क) मा कांग्रेस नेता प्रभात लामाले टिकट पाएका छन्।

प्रदेश सभा ख का लागि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्र गौतम (जगतजङ) ले उम्मेदवारी दिने भएका छन्।

हिमाली जिल्ला रसुवामा ३९ हजार ४ सय ५९ कूल मतदाता छन्। जसमा १९ हजार ३ सय ४० महिला छन् भने २० हजार  १सय १८ पुरुष।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .