काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनालाई सेल रोटी चुनाव चिह्न दिइएको छ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग भिड्न तयार उनलाई निर्वाचन अधिकृतको कार्यालयले सेल रोटी चुनाव चिह्न दिएको हो।
उनी २०७४ को स्थानीय निर्वाचनमा विवेकशील नेपालीबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उठेकी थिइन्।
विवेकशील साझा पार्टी पटक पटक विभाजित भएपछि उनले राजीनामा दिएर स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएकी हुन्।
126
Shares
प्रतिक्रिया