राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी डा. तोसिमा कार्कीले मतदानले देश बचाउने टिप्पणी गरेकी छिन्।
ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी कार्कीले मतदानपछि सामाजिक सञ्जालबाट सो कुरा बताएकी हुन्।
उनले ललितपुर क्षेत्र नम्बर ३ बाट मतदान गरेकी हुन्। सामाजिक सञ्जालमा मतदान गरेको तस्बिर सेयर गर्दै उनले भनेकी छिन्, ‘रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश बचाउँछ,’
42
Shares
प्रतिक्रिया