नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
उनीहरुबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको हो।
भेटवार्तामा एक–अर्कामा खुशी तथा बधाई साटासाट भएको केसीको सचिवालयले जनाएको छ। नेता केसीले यसअघि आइबार बेलुकी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
सिंहदरबारमा भएको भेटमा केसी र प्रचण्डबीच निर्वाचन परिणाम र संसदको अंकगणितीय समीक्षा भएको बताइएको छ।
66
Shares
प्रतिक्रिया