नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले काठमाडौंको डल्लुस्थित घरमै टीका लगाउने भएका छन्।
नेता खनालले गृहजिल्ला इलामका सबै कार्यक्रम रद्ध गरी दसैँ मनाउन, कार्यकर्ता एवं शुभचिन्तकसँग भेटघाट गर्ने काठमाडौंमै रहने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जनाएका छन्।
उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने भाइको शोकका कारण यस वर्षको दसैँ औपचारिक रुपले नमान्ने भएका छन्।
108
Shares
प्रतिक्रिया