यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मत गणना जारी छ। एकपछि अर्काे नतिजा सार्वजनिक भइरहेका छन्। यसै क्रममा निर्वाचन आयोगले दलहरूले समानुापतिक निर्वाचन प्रणालीतर्फ पाएका मतको तथ्यांक पनि अध्यावधिक गरिरहेको छ।
यसै क्रममा आज दिउँसो १:२३ बजेसम्मको विवरणअनुसार यहाँ शीर्ष १० (टप टेन) दलको सूची प्रस्तुत गरिन्छ -
नेकपा एमाले : ११४७२८१
नेपाली कांग्रेस : १०९१६८२
राष्ट्रिय स्वतन्त्र पार्टी : ५४०९१६
एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी) : ४९७५९८
राष्ट्रिय प्रजातन्त्र पार्टी : २८५१७५
जनता समाजवादी पार्टी, नेपाल : १३७९९६
नेकपा एकीकृत समाजवादी : ८३९६४
नागरिक उन्मुक्ति पार्टी : ८२३६३
जनमत पार्टी : ८२१८१
नेपाल मजदुर किसान पार्टी : ५७८५४
Shares
प्रतिक्रिया