मुगु प्रदेशसभा (१) मा नेकपा एमालेका जितबहादुर मल्ल विजयी भएका छन्।
मल्लले ६ हजार ६१८ मत ल्याएर चुनाव जितेका हुन्।
उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका गोपालबहादुर बमले ५ हजार ४ सय ४५ मत पाएका छन्।
एक हजार ७३ मतान्तरमा मल्ल विजयी भएका हुन्।
प्रतिक्रिया