जाजरकोटमा यात्रुवाहक जीप दुर्घटना भएको छ। आइतबार अपरान्ह कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना परेको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मध्यपहाडी सडकखण्डअन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ४ र ५ को बीचमा पर्ने भीरपाटीमा दुर्घटना भएको हो।
जीप सडकबाट २०० मिटर तल खसेको छ। घटनाबारे थप विवरण आउँन बाँकी छ।
222
Shares
प्रतिक्रिया