ad ad

समाज


पर्वतमा ब्रेक फेल भएर जिप पल्टिँदा सात जना घाइते

पर्वतमा ब्रेक फेल भएर जिप पल्टिँदा सात जना घाइते

नेपालखबर
असोज ५, २०८० शुक्रबार ७:१६, पर्वत

पर्वतमा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्। घाइते सबै खतरामुक्त रहेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिका–२ देउपुरको कोरुङ्गाको उकालोमा बिहीबार साँझ ग १ ज ६०४५ नम्बरको जिप दुर्घटनामा परेको हो। 

उकालो चढ्दै गरेको अवस्थामा ब्रेक फेल हुँदा जिप पल्टिएको चालकले बताएका छन्। 

घाइते सबैको जिल्ला अस्पताल पर्वत उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .