अहिले देशभर तिहारको रमझम सुरु भइसकेको छ। तर भूकम्पले तहसनहस पश्चिम नेपाल भने यतिबेला पीर र चिन्तामा डुबेको छ।
यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले विशेषगरी सो जिल्ला र रुकुमपश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएको छ।
भूकम्पमा परी अहिलेसम्म १५४ जनाको मृत्यु भइसकेको छ भने कतिपय घाइते अझै अस्पतालमा छटपटाइरहेका छन्। जसले गर्दा त्यस क्षेत्रलाई तिहारले छुन सकेको छैन।
यसैबीच भूकम्पका कारण घरहरू भत्किएर उराठालाग्दो बनेको जाजरकोटस्थित भेरी नगरपालिका–३ को दृश्य हेर्नुहोस् यी तस्बिरमा-
सबै तस्बिर : रासस
27
Shares
प्रतिक्रिया