ad ad

समाज


नयाँ वर्ष सन् २०२४ लाई कुन देशमा कसरी गरियो स्वागत? हेर्नुहोस् केही तस्बिर

नयाँ वर्ष सन् २०२४ लाई कुन देशमा कसरी गरियो स्वागत? हेर्नुहोस् केही तस्बिर

चीनमा सन् २०२४ को सूर्योदय


नेपालखबर
पुस १६, २०८० सोमबार ७:३८, काठमाडौँ

आजदेखि सन् २०२४ लागेको छ। विश्वभर सन् २०२३ बिदा गर्दै २०२४ स्वागत गरिएको छ। 

यसै क्रममा यहाँ कुन देशमा नयाँ वर्षको उत्सव कसरी मनाइयो भनेर केही तस्बिर प्रस्तुत गरिन्छ।  

हेर्नुहोस् 

बहराइनमा ड्रोनको सहयोगमा शो र नयाँ वर्षको शुभकामना दिइयो।

सन् २०२४ लाई फ्रान्समा यसरी स्वागत गरियो।

लन्डनमा नयाँ वर्ष २०२४ मनाउँदै युवती।

सन् २०२४ को स्वागतमा सजिएको लन्डनको बिग बेन टावर।

दक्षिण कोरिया

बर्लिनमा यसरी स्वागत गरियाे नयाँ वर्ष २०२४ लाई।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .