सर्लाहीको मुर्तियामा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।
बागमती नगरपालिका–३ का ६० वर्षीय रत्नबहादुर डिमडोङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी सर्लाहीकै बरहथवा नगरपालिका–९,पैँतालिसबिघास्थित हिमाल लामाको
घरमा कोठा भाडा लिएर बस्दै आएका थिए।
चापाकलको मोटर चलाएर नुहाउन खोज्दा करेन्ट लागेर डिमडोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
42
Shares
प्रतिक्रिया