आईसीसी टी २० विश्वकप एसिया छनोट फाइनलमा ओमानविरुद्ध नेपाललाई पहिलो सफलता प्राप्त भएको छ।
तीव्र गतिका बलर सोमपाल कामीले प्रतिक अथभालेलाई ७ रनमा एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन्।
चौथो ओभरको समाप्तीमा ओमानले १ विकेट गुमाएर ३६ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया