यू–१९ क्रिकेट टोलीका खेलाडी अनुज चनारालाई राष्ट्रिय क्रिकेट टिमले सहयोग गर्ने भएको छ।
शुक्रबार राति गएको भूकम्पले चनाराको जाजरकोटस्थित घरमा क्षति पुगेको छ।
चनारालाई राष्ट्रिय टोलीले सहयोग गर्ने योजना रहेको राष्ट्रिय टोलीका क्याप्टेन रोहित पौडेलले बताए।
प्रतिक्रिया