इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा क्रिस्टल प्यालेस र ब्राइटनले बराबरी खेलेका छन्।
आज बिहान सेल्हर्स्ट पार्कमा सम्पन्न प्रतिस्पर्धामा दुवै टोलीले १–१ गोल गरेका हुन्।
क्रिस्टल प्यालेसका लागि जोर्डन हो तथा ब्राइटनका लागि ड्यानी वेलबेकले एक–एक गोल गरेका हुन्।
खेलमा बराबरी भएसँगै १८ खेलबाट क्रिस्टल प्यालेस १८ अंकसहित १५औँ स्थानमा छ भने ब्राइटन २७ अंकसहित आठौँ स्थानमा छ।
36
Shares
प्रतिक्रिया