इङलिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा ब्राइटनले टोटनह्यामलाई हराएको छ।
ब्राइटनले टोटनह्यामलाई ४–२ गोल अन्तरले जितेको हो।
ब्राइटनको जितमा जोआओ पेड्रोले २ गोल गरे भने ज्याक हिन्सेलवुड र पेर्भिस एस्तुपिनानले एक/एक गोल गरे।
उता टोटनह्यामका लागि अलेजो भेलिज र बेन डेभिसले एक/एक गोल गरे।
जितसँगै ब्राइटन १९ खेलबाट ३० अंक जोडेर आठौँ स्थानमा उक्लिएको छ।
यस्तै १९ नै खेलबाट ३६ अंक जोडेर टोटनह्याम लिगको पाँचौँ स्थानमा छ।
21
Shares
प्रतिक्रिया