विदेशी बैंक तथा वित्तीय संस्थाबाट ल्याएको ऋणमा ब्याज भुक्तानी गर्दा लाग्दै आयकर घटाएको छ।
आगामी वर्षको बजेटमा लगानी सम्भाव्य मुलुकबाट लगानी बढाउँद दोहोरो कर लाग्ने व्यवस्था हटाउने उल्लेख छ।
अन्तर्राष्ट्रिय क्षेत्रको प्रतिवद्धता अनुसार नयाँ भन्सार ऐन बनाउने भएको छ।
सूचना प्रविधि क्षेत्रका उद्योगले नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने व्यवस्था गरेको छ।
240
Shares
प्रतिक्रिया