ad ad

राजनीति


एक घण्टादेखि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा वार्ता

एक घण्टादेखि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा वार्ता

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०८० शनिबार १०:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले सिंहदरबारमा भेटवार्ता भइरहेको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र समसामयिक राजनीतिका बारेमा उनीहरुबीच छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। 

उनीहरुबीचको वार्ता अहिले पनिजारी छ। वार्तामा दुई नेता मात्रै सहभागी छन्। 

‘एकघण्टा देखि उहाँहरु छलफलमा हुनुहुन्छ,’ स्रोतले नेपालखबरसँग भन्यो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .