जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब उपलब्ध गराउने भएका छन्। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। प्रकाशित: कात्तिक २३, २०८० बिहिबार १३:४५ 42 Shares
प्रतिक्रिया