सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० स्वीकृत गरेको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै उक्त निर्देशिका कार्यान्वयनमा जानेछ।
48
Shares
प्रतिक्रिया