नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ।
ताप्लेजुङबाट काठमाडौं फर्किने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै एक समूहले गाडीमा आक्रमण गरेको थियो।
दसैं, तिहार, छठ, नेपाल संवतको अवसरमा चियापान कार्यक्रम आयोजना गरी गृहजिल्ला आएका सचिव भट्टराईको निवासअगाडि कालो झण्डासहित प्रदर्शन गरेका थिए।
930
Shares
प्रतिक्रिया