ad ad

समाज


बिहानै न्याय परिषद्को बैठक, एजेन्डा- न्यायाधीश नियुक्ति, सरुवा र कारबाही

बिहानै न्याय परिषद्को बैठक, एजेन्डा- न्यायाधीश नियुक्ति, सरुवा र कारबाही

नेपालखबर
माघ २३, २०८० मंगलबार ९:३९, काठमाडौँ

न्याय परिषद्को बैठक आज बिहानैदेखि बसिरहेको छ। 

जिल्ला न्यायाधीशको नियुक्ति प्रक्रिया, केही न्यायाधीशको सरुवा र कारबाही छलफलका एजेन्डा रहेको परिषदका एक अधिकारीले बताए।

बैठक प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बिहान ८ बजे सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .