क्रिकेट विश्वकप २०२३ का लागि घोषणा गरिएको भारतीय टोलीमा परिवर्तन गरिएको छ।
आईसीसीले आफ्नो वेबसाइटमार्फत उक्त जानकारी दिएको हो।
एसिया कपका क्रममा अलराउन्डर अक्षर पटेल घाइते भएका कारण उनको स्थानमा बलर आर अश्विनलाई टोलीमा राखिएको हो।
भारतीय टोली
रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद। सिराज, कुलदीप यादव, मो. शामी, इशान किशन, सूर्यकुमार यादव र आर अश्विन
561
Shares
प्रतिक्रिया