अलराउन्डर दीपेन्द्र सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका छन्।
ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई नेपाली टोली टोलीका कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए। गायकवाड २५ रनमा पवेलियन फर्के।
नेपालविरुद्ध आक्रमक सुरुआत गरेको भारतले ९.५ ओभरमा १ सय ३ रनमो साझेदारी गरेका थिए। झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरेको भारतले १० ओभरको समाप्तीमा १ विकेट गुमाएर १ सय ४ रन बनाएर खेलिरहेको छ।
ओपनर यशस्वी जैसवाल ७३ रनमा नटआउट छन्। तिलक बर्मा तेस्रो नम्बरमा ब्याटिङमा आएका छन्।
63
Shares
प्रतिक्रिया