काठमाडौंमा सुरु भएको त्रिदेशीय टी २० सिरिजमा यूएई र नेपालको खेल सुरु भएको छ। मुलपानी क्रिकेट रंगशालामा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
पहिले ब्याटिङ थालेको यूएईले पहिलो ओभरमै विकेट गुमाएको छ। नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन्।
नेपाल, हङकङ र यूएई सहभागी सिरिज नेपालले विश्वकप छनौटको अभ्यासका लागि खेल्न लागेको हो।
81
Shares
प्रतिक्रिया