आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल नेपालले जितेको छ। सिंगापुरले दिएको १४६ रनको चुनौती पछ्याएको नेपालले ८ विकेटको सहज जित निकालेको हो । प्रकाशित: कात्तिक १३, २०८० सोमबार १२:६
प्रतिक्रिया