आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत ओमानको दोस्रो विकेट पतन भएको छ।
सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओमानका अकिब इलियासले बोल्ड आउट भए। अकिब २ रन बनाउँदै आउट भए।
त्यसअघि अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा ओमानका कश्यव कुमार प्रजापतिलाई ८ रनमा आउट गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले चौथो ओभरको खेल जारी रहँदा २ विकेट गुमाएर २१ रन बनाएर खेलिरहेको छ।
42
Shares
प्रतिक्रिया