आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्र छनोट फाइनलमा नेपालको पहिलो विकेट पतन भएको छ।
ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो ओभरमा नै ओपनर आशिफ शेखलाई गुमाएको हो।
तेस्रो ओभरको पहिलो बलमा ५ रन बनाएका आशिफ विलाल खानको बलमा क्याच आउट भए।
अहिले क्रिजमा ओपनर कुशल भुर्तेल ८ र सोमपाल कामी शुन्य रनमा अविजित छन्।
63
Shares
प्रतिक्रिया