आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा ओमानविरुद्ध नेपालको पहिलो विकेट पतन भएको छ।
पहिलो विकेटका रुपमा नेपालले ओपनर आशिफ शेखलाई गुमाएको हो।
तेस्रो ओभरको चौथो बलमा आशिफ ६ रन बनाउँदा क्याच आउट हुन पुगे।
आशिफ विलाल खानको बलमा कश्यक प्रजापतिको हातबाट क्याच आउट भए।
अहिले क्रिजमा ओपनर कुशल भुर्तेल ८ र सन्दीप जोरा शून्य रनमा नटआउट छन्।
48
Shares
प्रतिक्रिया