ad ad

खेल


पाकिस्तानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

पाकिस्तानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

अभ्यासका क्रममा नेपाली टोली। तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ४, २०८० बिहिबार १७:१७, काठमाडौँ

यू-१९ साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। 

टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले गोलरक्षक जियारत शेखको कप्तानीमा सुरुवाती ११ सार्वजनिक गरेका हुन्। 

नेपालले पाकिस्तानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्दैछ। 

यसअघि आजै भएको पहिलो खेल भारतले बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको छ। 

नेपाली टोली : जियाद शेख, आयुष तिम्सिना, दिपक थापा मगर, निनसाङ पाराङग्देन, अश्विन घोरासैनी, समिर तामाङ, कुशल देउवा, निराजन धामी, अनिल बम्जम, हरिश राज भट्ट, अविनास स्याङ्ताङ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .