नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले उम्मेदवारी दर्ता गराएका छन्।
खड्काले चतुरबहादुर चन्दको प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि सचिवमा केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दर्ता गराइसकेका छन्।
यद्यपि सचिव पदमा सहमति गराउने प्रयास जारी छ।
177
Shares
प्रतिक्रिया