घरेलु मैदानमा हुने हङकङ सम्मिलित त्रिकोणात्मक टी- २० आई सिरिजमा युएईविरुद्ध नेपालले टस जितेर बलिङ गरिरहेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलो ओभरमा नै सफलता हात पारेको छ।
पाहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले ओपनर खालिद शाहलाई रोहित पौडेलको हातबाट क्याच आउट गराए। युएईले पहिलो ओभरमा १ रन बनाएरको छ।
युएईविरुद्धको खेलबाट लेग स्पिनर श्याम ढकालले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्। स्पिनर सन्दीप लामिछाने टोलीबाहिर हुँदा उनको स्थान श्यामले लिएका हुन्।
45
Shares
प्रतिक्रिया