टी–२० त्रिदेशीय सिरिजमा नेपालले युएईको चौथो विकेट लिएको छ। नेपाललाई गुल्सन झाले तेस्रो र चौथो सफलता दिलाएका हुन्।
गुल्शनले आफ्नो पहिलो बल तथा नेपालका लागि ७ औं ओभरको पहिलो बलमा तेस्रो विकेट लिएका थिए। नवौं ओभरको चौथो बलमा अर्को विकेट लिए।
नेपाललाई पहिलो ओभरमा सोमपाल कामीले सफलता दिलाएका थिए। दोस्रो विकेट करण केसीले चौथो ओभरको पहिलो बलमा दिलाए।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको युएईले ९ ओभरको खेल चलिरहँदा ४ विकेटको क्षतिमा ५२ रन बनाएर खेलिरहेको छ।
84
Shares
प्रतिक्रिया