आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा मलेसियाले पाचौँं विकेट गुमाएको छ।
१५ औं ओभरको तेस्रो बलमा गुलसन झाले सइल अजिजलाई कुशल भुर्तेलको बातबाट क्याच आउट गराए।
त्यसअघि रोहितले १४ औं ओभरको अन्तिम बलमा सरविन्द मुनियान्डीलाई १३ रनमा पवेलियनको बाटो देखाए।
त्यसअघि ११ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेले एलबीडब्लुलाई धरापमा पारे।
अविनास बोहोराले पाचौँ ओभरको पाचौँ बलमा जुवैदी जुलफिकीलाई २४ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए। अहमद फैज ३ रनमा रन आउट भए।
27
Shares
प्रतिक्रिया