आईसीसी टी-२० विश्वकप छनोट एसिया फाइनल अन्तर्गत सेमिफाइनलमा यूएईविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले खालिद शाहलाई रन आउट गराए। चौथो ओभरको खेल जारी रहँदा युएईले १ विकेटको क्षतिमा ३० रन बनाएर खेलिरहेको छ। प्रकाशित: कात्तिक १७, २०८० शुक्रबार ११:२३ 24 Shares
प्रतिक्रिया