अमेरिका भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेदेखि मन्त्रिपरिषद् बैठक जारी छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, देशमा घटेको प्राकृतिक विपत्ति लगायतबारे आवश्यक निर्णय लिनका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखेका हुन्।
गत असोज ४ गते प्रधानमन्त्री ओली अमेरिका गएका थिए। उनी सोमबार अपरान्ह कतार हुँदै काठमाडौँ अवतरण गरेका थिए।
327
Shares
प्रतिक्रिया