नेपाल क्रिकेट संघ (क्यान) मा दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्षमा निर्वाचित भएपछि चतुरबहादुर चन्दले खुसी हुनुपर्ने कुनै कारण नभएको बताएका छन्।
शनिबार बिहान अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएपछि चुनौती तथा पदीय दायित्व थपिएकाले यसमा खुसी हुुनुभन्दा पनि ती काम गर्न सक्नु ठूलो कुरा हुने उनले बताएका हुन्।
उनले भने, ‘अझै च्यालेन्जहरू थपिएको छ। खुसी हुनुपर्ने कुनै कारण छैन, पदीय जिम्मेवारी थपिएको छ।’
थप कुरा भिडिओमा सुन्नुहोस्-
57
Shares
प्रतिक्रिया